उद्योग वाणिज्य महासंघ गण्डकीमा सबै निर्विरोध
baahrakhari.com
. १ घण्टा अघि
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश कँडेल निर्विरोध चयन भएका छन् । अध्यक्ष कँडेलसहितका सबै पदाधिकारी तथा सदस्यहरू नै निर्विरोध बनेका हुन् । अध्यक्षका अर्का प्रत्यासी नवराज ...
Comment
Liked by: