'ककाकिकी' को प्रदर्शन मिति घोषणा, गाउँघरको स्वाद र व्यंगात्मक कथाको संकेत
setopati.com
. ७ घण्टा अघि
चर्चित टेलिभिजन शो 'कमेडी दरबार' टिमले निर्माण गरेको कथानक फिल्म 'ककाकिकी' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्म भदौ १९ गते रिलिज हुने घोषणा गरेको हो...
Comment
Liked by: