युद्धविराम अवधिभर होर्मुज स्ट्रेट खुला गर्ने इरानको घोषणा
kathmandupati.com
. ३ घण्टा अघि
काठमाण्डु– इरानले युद्धविराम अवधिभर होर्मुज जलसन्धि खुला गर्ने भएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविराम अवधिभर होर्मुज पूर्ण रूपमा खुला रहने बताएका हुन्। अराघचीले एक्स...
Comment
Liked by: