आईपीएल डेब्यूमै कोनोलीको अर्धशतक, गुजरातमाथि पन्जाबको जित
onlinekhabar.com
. २ घण्टा अघि
१७ चैत, काठमाडौं । कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ । मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात टाइटन्सलाई ३...
Comment
Liked by: