हर्मुज खोल्ने इरानको घोषणापछि तेलको मूल्यमा पहिरो, झण्डै १५ प्रतिशत गिरावट
lokaantar.com
. २ घण्टा अघि
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट देखिएको छ । हर्मुज खुला रहने इरानको घोषणासँगै आपूर्ति अवरोधको चिन्ता घटेपछि बजारमा तेलको मूल्य ओरा...
Comment
Liked by: