चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ । ‘मिडिया ग्रुप’ ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार शेयर धनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन (करिब ६.४ अर्ब अमेर...
Comment
Liked by: