विश्वकै ठूलो वित्तीय घोटालामा मलेसियाका पूर्वप्रधानमन्त्री दोषी: १ अर्ब ३० करोड डलर क्षतिपूर्तिको फैसला
barnanmedia.com
. २ घण्टा अघि
मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम करिब १५ खर्ब ६७ अर्ब ४३ करोड रूपैयाँ हुन आ...
Comment
Liked by: