बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन
ratopati.com
. २ घण्टा अघि
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले ...
Comment
Liked by: