पाकिस्तानमा विद्यालय कब्जा गर्न खोज्ने टीपीपीका १० सदस्य मारिए
barnanmedia.com
. १ घण्टा अघि
पाकिस्तानमा एक विद्यालयमा कब्जा जमाउन खोज्ने १० चरमपन्थी सुरक्षा बलको जवाफी आक्रमणमा मारिएका छन् । यो पाकिस्तानको खैबर पख्तुनख्वाहमा भएको घटना हो । बीबीसी उर्दुका अनुसार खैबर जिल्लाको बारा तहसिलको...
Comment
Liked by: