पेनाल्टीमा चुक्दा इटाली तेस्रो पटक विश्वकपमा छनोट हुन असफल
deshsanchar.com
. १ घण्टा अघि
चार पटकको विश्व च्याम्पियन इटालीको निरासाजनक विश्वकप छनोट यात्रा यो पटक पनि दोहोरिएको छ। विश्वकप छनोटका लागि जित्नै पर्ने खेलअन्तर्गत मंगलबार राति भएको प्लेअफमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआ...
Comment
Liked by: