बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
kendrabindu.com
. १ घण्टा अघि
गलकोट। चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी ...
Comment
Liked by: