पोल्यान्डलाई हराउँदै स्वीडेन फिफा विश्वकपमा छनोट
onlinekhabar.com
. १ घण्टा अघि
१८ चैत, काठमाडौं । पोल्यान्डलाई निर्णायक खेलमा हराउँदै स्वीडेनले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। गएराति भएको रोमाञ्चक प्लेअफ फाइनलमा स्वीडेनले पोल्यान्डलाई ३-२ ले पराजित गर्यो । स्टकहोमस्थ...
Comment
Liked by: