विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग
gorkhapatraonline.com
. १ घण्टा अघि
सल्यानको दार्मा गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सिसिटिभी क्यामरा जडान गरिएको छ। यसले विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री बनाउँदै सुरक्षा र अनुशासनमा सुधार ल्याउने उद्देश्य ...
Comment
Liked by: