स्याङ्जामा बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
१८ चैत, स्याङ्जा । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार ...
Comment
Liked by: