ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा संक्रमण
nepalsamaya.com
. १ घण्टा अघि
बागलुङ- बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो। फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बाल...
Comment
Liked by: