एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा एमालको संसदीय दलको बैठक आज बुधबार बिहान ११ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेको जनाइए...
Comment
Liked by: