वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
ratopati.com
. १ घण्टा अघि
जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् । आर्थिक गणना कार्यालय...
Comment
Liked by: