कम्बोडियामा फसेका ८ नेपालीको उद्धार, ठगी जालोमा फसिने क्रम बढ्दो
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उनीहरूलाई स्वदेश फर्...
Comment
Liked by: