७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४ सय रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो । सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी...
Comment
Liked by: