सुन–चाँदीको भाउमा वृद्धि, सुन तोलामा ७,४०० रुपैयाँले बढ्यो
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। समग्रमा विगत सातामा सुनको ...
Comment
Liked by: