सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु
kendrabindu.com
. २ घण्टा अघि
किमाथाङ्का। सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ...
Comment
Liked by: