तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प
kendrabindu.com
. ३ घण्टा अघि
किमाथाङ्का। सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा काम गर्ने मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन्। छ महिनादेखि तलबभत्ता नपाएको भन्दै...
Comment
Liked by: