गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- गृहमन्त्री सुदन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् । बुधवार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन्...
Comment
Liked by: