एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। बुधबार च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। ‘पार्टीको विधि पद्धती र वरीयता...
सम्बन्धित विषयहरू
Comment
Liked by: