एनसेलको दैनिक १०० एमबी निःशुल्क डेटा अफर, हरेक हप्ता ५० जीबीसम्म जित्न सकिने
lokaantar.com
. २ घण्टा अघि
एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत् दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन् । ग्राहक अनुभव अभ...
Comment
Liked by: