"इराकको कुर्दिस्तानमा दुई नेपालीको मृत्यु"
barnanmedia.com
. १ घण्टा अघि
वैदेशिक रोजगारीको सिलसिलामा इराकको कुर्दिस्तान क्षेत्रमा रहेका दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। २८ मार्च का दिन कुर्दिस्तानको एर्बिल र सुलेमानिया सहरमा उनीहरूको मृत्यु भएको गैरआवासीय नेपाली स...
Comment
Liked by: