सेयर बजारमा पहिरो, परिसूचक ७४ अंकले घट्दा १२ अर्बको कारोबार
arthasansar.com
. ३ घण्टा अघि
बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७४.७३ अंकले घटेर कारोबार भएको हो । आज सेयर बजारमा २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा पुगेको हो । आज सेयर ...
Comment
Liked by: