सेयर बजारमा उच्च अंकको गिरावट, १२ अर्ब माथिको कारोबार
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं– बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७४.७३ अंकले घटेर कारोबार भएको हो । आज सेयर बजारमा २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा पुगेको हो ...
Comment
Liked by: