गगन थापाले कसलाई बनाउँदै छन् संसदीय दलको नेता ? संसदका थप चार पद पनि मिलाउनुपर्ने दबाब
shilapatra.com
. १ घण्टा अघि
संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसलाई सकस परेको छ । संसदको बैठक सुरु हुने अघिल्लो दिनसम्म अरु दलले संसदीय दलको नेता चयन गरे पनि कांग्रेस अफ्ठ्यारोमा परेको छ । भोलि संसदको पहिलो बैठक बस्दै छ ...
Comment
Liked by: