चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘एक मुठ्ठी बादल’को गीत सार्वजनिक गरेको छ। रेल घुम्यो घुम्तीमा बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन्।
Comment
Liked by: