ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको छ । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्य सो एकाइको रहेको छ ।
Comment
Liked by: