अनधिकृत विज्ञप्ति निकालेको भन्दै कांग्रेसले पूर्णबहादुरलाई गरायो सचेत, कारबाहीको चेतावनी
lokaantar.com
. १ घण्टा अघि
नेपाली कांग्रेसले अनधिकृत विज्ञप्ति जारी गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ । पार्टीको केन्द्रीय अनुशासन विभागको बुधबार बसेको बैठकले खड्कालाई अब यस्ता गतिविध...
Comment
Liked by: