उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट
onlinekhabar.com
. १ घण्टा अघि
१८ चैत, काठमाडौं । नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गरेका छन् । राजदूत मनिकरले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगे...
Comment
Liked by: