टेलिकमले थ्रिजी सेवा बन्द गर्दै, ग्राहकलाई निःशुल्क फोरजीमा जान आग्रह
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो थ्रिजी सेवालाई क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ। प्रविधिमा आएको परिवर्तन र उच्च गतिको इन्टरनेट...
Comment
Liked by: