अशोकलाई प्रयोग गरी बिचमै छाड्यो भन्नेलाई टंकको जवाफ : १०० चोटि सम्झाउदा पनि नमानेपछि घर गएका हुन
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। गायक अशोक दर्जी झापास्थित आफ्नै घर फर्किदा, धेरैले आफुलाई नकारात्मक कमेन्ट गरेपछि संगीतकार टंक बुढाथोकीले स्पष्टिकरण दिएका छन्। उनले आज आफ्नै सामाजिक संजालमार्फत लामो स्टाट्स लेख्दै अशोक ...
Comment
Liked by: