नबिल बैंकको 'अविमोच्य असञ्चिति अग्राधिकार' शेयरको दोस्रो बजारमा कारोबार सुरु
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य एकसय रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ ...
Comment
Liked by: