टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ । मिडियाक...
Comment
Liked by: