कर्णालीका दलित समुदायका लागि करोडौँ बजेटः कार्यान्वयनमा ‘झन्झटिलो कार्यविधि’ तगारो
newsofnepal.com
. १ घण्टा अघि
सुर्खेत । कर्णाली प्रदेशमा दलित समुदायको उत्थानका लागि वार्षिक करोडौँ रुपैयाँ बजेट विनियोजन हुने गरे पनि जटिल कार्यविधि र पहुँचको अभावमा लक्षित वर्गसम्म पुग्न नसकेको सरोकारवालाहरूले औंल्याएका छन्।...
Comment
Liked by: