महेश बस्नेतविरुद्ध शोभा पाठकको रिट खारेज, सरकारी वकिलको निर्णय उच्च अदालतबाट सदर
nepalpress.com
. ५ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्। उच्च अदालतका न्यायाधीश ...
Comment
Liked by: