मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।
Comment
Liked by: