मापसे गरी सवारी चलाउने १६ जना कारवाहीमा
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
Comment
Liked by: