दासढुङ्गा र घुमाउनेमा दुर्घटना हुँदा २५ जना घाइते
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दासढुङ्गामा आज अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ...
Comment
Liked by: