उज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोच्ने मान्छे’ डीगो ओटीटीमा सार्वजनिक हुँदै
baahrakhari.com
. ८ घण्टा अघि
काठमाडौं । स्वर्गीय उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममार्फत प्रदर्शनका लागि तयार भएको छ । निर्माण पक्षका अनुसार...
Comment
Liked by: