पत्रकार दिलभूषण पाठकले पाए सफाइ
setopati.com
. २ घण्टा अघि
पत्रकार दिलभूषण पाठकले सफाइ पाएका छन्। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकको मुद्दामा दाबी नपुग्ने आदेश गरी सफाइ दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी ...
Comment
Liked by: