नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भए...
Comment
Liked by: