समानुपातिकमा अन्याय भएको भन्दै कांग्रेस नेतृ तिमिल्सेना पुगिन् सर्वोच्च
barnanmedia.com
. १ घण्टा अघि
समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर पनि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित नगराएको प्रश्न उठाउँदै कांग्रेस नेतृ विद्यादेवी तिमिल्सेनाले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । तिमिल्सेन...
Comment
Liked by: