फेसबुकमा आएका ‘शिक्षण संस्था २ दिन बिदा’ को सूचना फेक, यस्तो छ मन्त्रालयको भनाइ
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय भन्दै अहिले एउटा ‘सूचना’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कतिपयले ‘अप्रिल फूल’ होला भन्दै ‘इगनोर’ गरे पनि धेरैले सत्यजस्तै...
Comment
Liked by: