चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ - नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका ५०७ जनालाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ। बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण ...
Comment
Liked by: