रोकिराखेको तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर-२९ दासढुंगामा तेल ट्याङ्कर र यात्रुवाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन्। बुधबार अपराह्न ३:४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६...
Comment
Liked by: