वेस्टह्याममाथि लिभरपुलको शानदार जित
kharibot.com
. २ बर्ष अघि
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले वेस्टह्याममाथि शानदार जित निकालेको छ । आइतबार सम्पन्न खेलमा लिभरपुलले वेस्टह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
Comment

Liked by: